Prosys Technology is customer driven organization, through innovation and hard work together with the support of our Customers, we are confident that we are growing into one of the world’s leading upcoming Web Design company.
नेपालभर सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा एकरुपता, पारदर्शिता र सरलता ल्याउने उद्देश्यले “सजिलो” सहकारी लेखा प्रणाली तयार गरी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं।
Product Features
प्रमुख विशेषताहरु
सदस्य व्यवस्थापन
खाता व्यवस्थापन
प्रयोगकर्ता व्यवस्थापन
बचत तथा ऋणको कारोवार व्यवस्थापन
प्रतिवेदनहरु
SMS Alert सेवा
Tablet (Smartphone) Collection for Collector
Cheque Printing and Validation
Mobile App
Cloud Version (सेवा केन्द्र सञ्चालन प्रणाली)
150+ Satisfied Customers
Serving Since Last 12 Years
उपलब्ध सेवा तथा सुविधाहरु
कारोवार तर्फ
व्यक्तिगत खाताको कारोवार व्यवस्थापन
गोश्वारा भौचर
सामूहिक संकलन
सामूहिक फिर्ता
ब्याज प्रविष्टि (व्यक्तिगत तथा सामूहिक)
बचतबाट सिधै शेयरमा स्थानान्तरण
एकै बचत प्रकारबाट समान नगद जम्मा तथा फिर्ताको सुविधा
शेयर टुक्र्याएर फिर्ता, हस्तान्तरण गर्न सकिने सुविधा
सहज रुपमा नाफा बाँडफाँड गर्न सकिने सुविधा
Bank Reconciliation
क्लियरिङ्ग चेक व्यवस्थापन
प्रतिवेदन तर्फ
व्यक्तिगत कारोवार विवरण (Account Statement)
सामूहिक कारोवार विवरण
भौचर अनुसार कारोवार विवरण (Journal Book)
मिति अनुसार कारोवार विवरण (Day Book)
पर्ल्स प्रतिवेदन (PEARLS)
नगद प्रवाह विवरण
डिभिजन सहकारी प्रतिवेदन
ब्याज प्रविष्टि प्रतिवेदन
ब्याजमा गरिएको करकट्टी प्यान नं सहित ETDS गर्न आ. रा. का. करदाता पोर्टलमा Upload गर्न मिल्ने Excel Format
दैनिक कारोवार विवरण (नगद तथा गैर नगद कारोवार)
दैनिक कारोवार विवरण (नगद सम्बन्धित कारोवार)
सदस्यको सम्पूर्ण खाताहरुको समष्टिगत कारोबार विवरण
Cost of Funds and Spread Rate Report
खाता विष्लेषण
किस्ता सूची
मासिक खर्चको विवरण
मासिक आम्दानी विवरण
सन्तुलन परीक्षण (Trial Balance)
बचत तथा न्यून हिसाव (Profit/Loss Account)
वासलात (Balance Sheet)
अन्य विशेषताहरु
नेपाली तथा अंग्रेजी भाषामा उपलब्ध ।
बचत तथा ऋण सहकारी सम्बन्धी सम्पूर्ण प्रतिवेदन समावेश गरिएको ।
कुनै पनि Windows मा सजिलै चलाउन सकिने ।
सरल Backup/Restore को सुविधा ।
रकमान्तरको आधारमा ब्याज अन्तरको सुविधा (Ladder Interest)
प्रणालीको मिति भन्दा फरक मितिमा कारोवार गर्ने सुविधा ।
प्रयोगकर्ता अनुसार कार्य विभाजन ।
विशिष्ट प्रयोगकर्तालाई भौचर सम्पादनको समेत सुविधा ।
Denomination को सुविधा
व्यक्तिगत खाताबाट सिधै बैंक कारोवार ।
सदस्यता नं. को आधारमा सम्पूर्ण खाताहरुको विवरण एकै ठाउमा उपलब्ध ।
निश्चित अवधिको लागि निश्चित खाता सञ्चालन सुविधा ।
व्यक्तिगत खाताबाट अर्को व्यक्तिगत खातामा ब्याज स्थानान्तरणको सुविधा ।
व्यक्तिगत खाताहरुबाट निश्चित खातामा ब्याज स्थानान्तरणको सुविधा ।
व्यक्तिगत खातामा ब्याजदर परिवर्तनको सुविधा ।
एक भन्दा बढी दस्तखत नमूनाको सुविधा ।
एक भन्दा बढी संस्थाको कारोवार गर्न सकिने सुविधा ।
हरेक रिपोर्ट सजिलै प्रिन्ट गर्न तथा Excel मा पठाउन सकिने ।
खाता Lock/Unlock को सुविधा
हरेक प्रयोगकर्ताको गतिविधी अनुगमन गर्न सकिने ।
बैंक खाताको व्याज हिसाब गर्न सकिने ।
प्रयोगकर्ताको आवश्यकता अनुसार Menu व्यवस्थापन गर्न सकिने
Day Closing को सुविधा
प्रत्येक वर्ष Slow हुँदै जाने समस्या नभएको
सालतमामीको सुविधा भएको ।
प्रिन्टका लागि उपलब्ध अन्य सुविधा
सजिलोमा उपलब्ध सम्पूर्ण प्रतिवेदनहरु
भौचर (Voucher)
नगदी रसिद (Receipt)
शेयर प्रमाण पत्र (Share Certificate)
आवधिक रसिद (Fixed Deposit Receipt)
बचत फिर्ता भुक्तानी आदेश पत्र (Cheque)
धेरै कारोबारको एकै बिल (Merged Bill)
दैनिक कारोबारको एकै भौचर (Daily Voucher)
मुल्य-सुची
Service Name
Initial Service Charge (NPR)
Yearly Service Charge (NPR)
Sajilo Installation Single (Server) Computer
100,000
25% of the product price
Sajilo Multi User First Computer
0
0
Sajilo Multi User Second Computer onwards
5,000
1,000
Sajilo Tablet Collection
25,000
5,000
Sajilo SMS Module (English)
20,000
5,000
Sajilo SMS Module (Nepali Unicode)
25,000
5,000
Sajilo Cheque Printing and Cheque Validation
20,000
5,000
Sajilo on the Cloud Service (1GB Space)
50,000
50,000
Mobile App (+Rs. 100 per member per year)
100,000
25,000
13% VAT will be added extra on above cost.
Product Facts
SD-DS-003
Desktop Version
Price : 100,000
Product Gallery
Product Basic Needs
- A good performance computer / laptop system.
- Minimum 4 GB RAM installed.
- Minimum 50 GB Hard Drive partition space available.
- Anti-virus software installed.